एउता हात्ती आफ्नो बीहेको कुरो गर्न कमिलाको घर मा गएछ
हात्ती : मलाई तिम्रो छोरी अति मनपरी,तिम्रो छोरी मलाई देउ,हुन्छ?
कमिला : म पहिले छोरीलाई सोद्चु, अनी भनौला!!
एती भनेर हात्ती आफ्नो घर गएछ………
कमिला : तलाई केटो मनपर्यो त??
छोरी कमिला : अरु त सब ठिक छ , तर केटो को दात भने बाह़ीर आको रहिछ, म त बीहे गर्दिन एस्त संग