Home / Nepali Jokes / बुढी होला भनेर डराएको

बुढी होला भनेर डराएको

एउटा महीलाको भर्खर भर्खर बिहा भएको थियो। जहिले लोग्ने रक्सि खाएर ढिलो आउने गरेको देखेर उनी दिक्क भएकी थिइन।

उसले एकदिन आफ्नो मिल्ने साथीसँग सल्लाह मागिन्,”हेर न म दिक्क भईसके मेरो श्रीमानसँग। जहिले ढिलो आउछ, अनी जहिले रक्सी पिएर आउछ। के गर्ने होला उपाए छैन?”

साथीले सल्लाह दिइन्,”मेरो बुढाले पनि पहिला यस्तै गर्नुहुन्थ्यो। एकदिन राती ढिलो घर आउँदा म भूत बनेर तर्साइदिएको, त्यो दिन देखी सधैं छिटो आउनुहुन्छ।

उनलाई पनि त्यो उपाए ठीक लाग्यो। घर गइन् र राती भएपछी मेक अप गरेर डर लाग्दो भुत बनेर ढोका पछाडि लुकिन्। राती लोग्ने आयो। अनी बिस्तारै ढोका खोल्यो।

अनी ढोका पछाडि देख्ने बित्तिकै भन्यो, “ह्या बुढी होला भनेर डराएको त भुत पो रहेछ।”

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =