Home / Nepali Jokes / तिम्रो श्रीमती लाई चिनेको

तिम्रो श्रीमती लाई चिनेको

दुइजना एकदम मिल्ने साथी धेरै पछि भेट भएछन |

रमेश : के छ दिनेश हालखबर

दिनेश : ठीकठाक छ अनि तिम्रो के छ धेरै पछि भेट भो बिहे सिहे पनि गरि सकेछौ जस्तो छ

रमेश : अ यार धेरै राम्री छ म उनीलाई एकदम माया गर्छु अनि तिमि नि ?

दिनेश : खै के भनौ ! मैले तिम्रो श्रीमती लाई चिनेको पनि छैन

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =