जन्मदिन को केक मा ४० वाट को बत्ति बलेको देखेर
श्रीमान : यो केक मा किन बल्ब बालेको
श्रीमती : अनि हजुरको जन्मदिन होइन त आज
श्रीमान : अनि जन्मदिन मा केक मा मम बत्ति बाल्छन कि बल्ब ?
श्रीमती : त्यत्रो ४० वोटा मम बत्ति नअट्ने देखेर ४० वाट को बत्ति बालेको नि