Home / Nepali Jokes / २ थप्पड…

२ थप्पड…

बाघ बिडी पिउँदैथियो, एउटा मुसो आयो अनि भन्यो ‘बाघ दाइ छोड यो नशा, हिँड मसङ्ग , हेर जङ्गल कति राम्रो छ !
बाघ सँगै हिड्यो ।

केहि अगाडी हात्ती भेटियो, ऊ ड्रग्स लिदैथियो, मुसाले उस्लाई पनि त्यै डाइलग दियो, हात्ती पनि सँगै हिँड्यो ।

अलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो, मुसाले त्यसलाई पनि त्यै डाइलग दियो ।

सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइदियो ।

हात्तिले सिंहलाई सोध्यो’किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई ?

सिंह (रिसाउदै): यो सालेले हिजो पनि भाङ खाएर त्यत्तिकै मलाई ३ घण्टा जङ्गलमा घुमाएको.

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =