Home / Nepali Jokes / उहा घरमै हुनु हुन्छ

उहा घरमै हुनु हुन्छ

लोग्ने : (स्वास्नीलाई) सुन त यदि मेरो फोन आएको भए म छैन भनेर भनी दिनु है ।

स्वास्नी : (फोन उठाएर) उहा घरमै हुनु हुन्छ ….

लोग्ने : (रिसाउदै) मैले पहिले नै भनेको हैन म छैन भनिदिनु भनेर …

स्वास्नी : फोन तपाईंको हैन मेरो थियो

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =