Home / Nepali Jokes / तपाईं र मेरो कुरा

तपाईं र मेरो कुरा

तोर्पे काइँला (शिक्षिकासँग ) : म्याडम तपाईं राम्री हुनुन्छ ।

शिक्षिका : ओह! थ्यांक यु !

तोर्पे काइँला : म्याडम म कस्तो छु ।

शिक्षिका : ओहो तोर्पे तिमी कती क्युट छौ ।

तोर्पे काइँला : त्यसो भये भरे म मेरो बाबा र आमालाई तपाईंको घर मा पठाइ दिउ त ?

शिक्षिका : किन ??

तोर्पे काइँला : तपाईं र मेरो कुरा गर्न।

शिक्षिका (रिसाउदै): के रे ? लाज छैन ??

तोर्पे काइँला : के को लाज ? चोरी गरेको छैन क्या र ….
टिउशनको कुरा गर्न के को लाज नि ?

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =