Home / Nepali Jokes / मेरो लागि के के गर्न सक्छौ ?

मेरो लागि के के गर्न सक्छौ ?

केटी : सुन न ..!

केटा : भन न ..

केटी : मेरो लागि तीमी के के गर्न सक्छौ ?

केटा : तीमी भन मात्र प्रिय तीम्रो लागी म संसार नै आगो लागाई दिन्छु l

केटी : हुन त अनुहार पनी हनुमान को जस्तो छ …!!!

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =