Home / Nepali Jokes / बुढाबुढि हासेको आवाज

बुढाबुढि हासेको आवाज

जिक्री : “धुर्मु सोल्टा, तिम्रो घर बाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ,
किन हो अचेल निकै खुशी भएका रहेछौ ।”

धुर्मुशे : “…के को खुसी हुनु नि जिक्री ? उसित सधै झगडा पर्छ, उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..लाग्यो भने उ हास्छे लागेन भने म हास्छु.

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =