Home / Nepali Jokes / D0N’T Mind la

D0N’T Mind la

सेरेको घरको जांडको घ्याम्पो भित्र एउटा मुसो खसेछ …
.
मुसो – बचाऊ , बचाऊ कोहि छ ?
.
बिरालो – म्याऊ , म्याऊ … …
.
मुसा – बिरालो दाई मलाई बचाऊ ,
मलाई यो जांडको घ्याम्पो बाट निकाल म जांड मा डुबेर मर्न चाहन्न
बरु मलाई बाहिर निकालेर खाऊ, यो मेरो बाचा भयो तिमि संग .
.
बिरालोले बडो मुस्किलले मुसोलाई जांडको घ्याम्पो बाट निकालेछ ..
.
निस्किने बितिकै मुसो खुरुरु दुलो भित्र
छिरेछ .
.
बिरालो ( रिसाउदै )- साले मुसा अघि बाचा गरेको होइन , बाहिर आइजो म तलाई खान्छु ..
.
.
मुसो ( दुलो भित्रबाट )- ओ बिरालो दाई अघि जांड खाएको बेलामा के के
भनियो के के . . . D0N’T Mind la

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =