Home / Nepali Jokes / धेरै दिमाग नखाऊ

धेरै दिमाग नखाऊ

केटो :- मसँग मेरो साथीको जस्तो कार त छैन
तर तिमीलाई आफ्नो आँखामा राखेर घुमाउनेछु,

मसँग उसको जस्तो ठुलो बङ्गला त छैन
तर तिमीलाई आफ्नो मनमा राख्नेछु,

मसँग उसको जति पैसा त छैन तर म मेहनत मजदूरी गरेर तिमीलाई खुवाउनेछु,
अरु तिमीलाई के चाहियो ?
.
.
.
.
.
.
केटी: धेरै दिमाग नखाऊ न !
तिम्रो साथीको नम्बर देऊ त !

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =