Home / Nepali Jokes / श्रीमती परपुरुषसँग

श्रीमती परपुरुषसँग

अपराधी : हो श्रीमान्, मैले आफ्नी श्रीमतीलाई मारेको हुँ, किनकि ऊ परपुरुषसँग सुतकी थिई ।

न्यायाधीश : के उसलाई मार्न आवश्यक थियो ?

अपराधी : हरेक साता एउटा पुरुषलाई मार्नुभन्दा त उसैलाई मार्नु राम्रो विकल्प थियो श्रीमान्

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =