Home / Nepali Jokes / शेरे र मुन्द्रेको जुक्ती

शेरे र मुन्द्रेको जुक्ती

शेरे मुन्द्रे दिल्ली जादै थिए । गोरखपुरमा गएर रातिको रेलमा चढेछन ।
जेनेरल डिब्बामा बसेको हुँदा एक भिड थियो । उनिहरुले सिट पाएनन ।

अनि उनिहरुले एउटा जुक्ती निकालेछन ।
उनिहरु चिच्याएछन्:” साँप्, साँप ……..”
त्यस पछी त्यहाँका सबै मान्छे भागेछन ।
अनि दुबै जना मज्जले सिटमा सुतेछन र निदाएछन ।

भोलिपल्ट बिहान उठेर बाहिर हेर्दा उनिहरु गोरखपुरमा नै थिए ।

बाहिर गएर एउटा मान्छेलाई सोधेछन् : हिजो यो ट्रेन दिल्ली गएन ?
मान्छे : यो डिब्बामा सर्प रहेछ त्यसैले यो डिब्बा मात्र निकालेर हिजै ट्रेन गैसक्यो ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =