Home / Nepali Jokes / हाकु काले लण्डनमा

हाकु काले लण्डनमा

एक दिन हाकु काले लण्डन गएको थियो
अनी हाकुले डब्बल बस म चाडयो र त्यो बसको स्टाफले उस्लाई माथिको तल्ला मा बस्न लगायो…

हाकु माथि गयो र एकैछिन मा फर्कियो र भन्न थाल्यो…..
“माम पाखा तिमीहरुले मलाई मार्ने मास्टर प्लान बनाको…… साला माथि त कुनै ड्राइभर नै छैन “

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =