Home / Nepali Jokes / केटीहरु बिहे भर जाँदा किन रुन्छन ????

केटीहरु बिहे भर जाँदा किन रुन्छन ????

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?

केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =