Home / Nepali Jokes / Nepal Telecom ko New Service

Nepal Telecom ko New Service

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, इङेजमेन्ट लागि २ थिच्नुस्, विवाह नै गर्नेहो भने ३ थिच्नुस्
.
मुन्द्रे प्रश्न सोध्दै : दोस्रो विवाहको लागि के थिच्ने?
.
.
.
.
.
.
.
.
.
.
.
नेपाल टेलिकम : यससेवाको लागि पहिलो पत्नीको घाटि थिच्नुहोस।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =