Home / Tag Archives: महादेव

Tag Archives: महादेव

प्रभु मलाई एउटा खोर

बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ? बोका : प्रभु मलाई एउटा खोर दिनु । महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ? बोका : प्रभु त्यो त प्रकाश ओझाले भत्काइदियो

Read More »

शिबरात्री आए गाँजा मगाउनु

बिहे गर्नु बाजा बजाउनु। शिबरात्री आए गाँजा मगाउनु। धन भनेपछि माहादेव का तिन नेत्र, तरुनी भनेपछि शेरेहरुलाई जात न गोत्र। हुने बिरुवाको चिल्लो पात, गाँजा मिच्नेको गनाउने हात। साँडे को जुधाई बाछाको मिचाई, गाँजा को सुरमा पेटीको सुताई। स्वयम्भु का बाँदर पशुपती को जात्रा, नाङगे बाबा संग तरुनी को यात्रा।

Read More »