Home / Tag Archives: funny (page 9)

Tag Archives: funny

मिनीस्कर्ट

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ? प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ । प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ? प्रेमीका – आमा आफ्नो लुगा

Read More »

तिमीसँग बिहे गरेर

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ । स्वास्नी 🙁 खुशी हुँदै ) हो र कसरी नि ? लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त । पुलिश 🙁 डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।

Read More »

एउटा गोरो मान्छे

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो : ” हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ? स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि

Read More »