Home / Wishes / New Year / सुख शान्ति शुभ रहोस नयाँ बर्ष

सुख शान्ति शुभ रहोस नयाँ बर्ष

Happy New Year Card

सबैको मनमा सुख शान्ति शुभ रहोस सधै ,
हर्स,उल्लास,उमंग खुशी लिएर यता,

दुख-कष्ट उतै छोडेर आओस् नयाँ बर्ष ।।।

आशुलाई छलेर आओस् नयाँ बर्ष,

देखेको सपना पुगेर आओस् नयाँ बर्ष ।।।

Check Also

Deusi Bhailo Song – देउसी रे !

ए भन मेर भाई हो, देउसी रे ! ए राम्ररी भन, देउसी रे ! ए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =