Home / Wishes / Mothers Day / सन्तान को सुख मा रमाउछिन आमा

सन्तान को सुख मा रमाउछिन आमा

सन्तान को सुख मा रमाउछिन आमा ।
माया र ममता को खानि हो आमा ।।

आफु सबै रितिएर सन्तान का लागि ।
आफ्नै रगत चुसाएर आनन्द मान्छिन ।।

जन्म दिने हुर्काउने कर्तब्य ठान्छिन ।
सत्कर्म मा लाग्न प्रेरित गर्छिन ।।

आमा जस्तो धरती मा हुन सक्छ कहाँ ।
आमा हुन्छिन जता पनि सन्तान छ जहाँ ।।

नि स्वार्थ माया सन्तान माथि आमा कै हुन्छ ।
ठेस लाग्दा सन्तान लाई आमा लाई नै दु:खछ ।।

Check Also

Deusi Bhailo Song – देउसी रे !

ए भन मेर भाई हो, देउसी रे ! ए राम्ररी भन, देउसी रे ! ए …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =