केटी : सुन न ..! केटा : भन न .. केटी : मेरो लागि तीमी के के गर्न सक्छौ ? केटा : तीमी भन मात्र प्रिय तीम्रो लागी म संसार नै आगो लागाई दिन्छु l केटी : हुन त अनुहार पनी हनुमान को जस्तो छ …!!!
Read More »तपाईंको सबै कुरा राम्रो छ Except
केटा _ तपाइको कपाल सारै राम्रो छ केटि – धन्यवाद केटा – तपाइको घडी सारै राम्रो छ केटि – धन्यवाद केटा – तपाइको साडी सारै राम्रो छ केटि – धन्यवाद केटा – तपाइको ब्लुज सारै राम्रो छ केटि – धन्यवाद केटा – तपाइको मेक अप सारै राम्रो छ केटि –
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more