Home / Tag Archives: अस्पताल

Tag Archives: अस्पताल

शेरे बिरामी भएर अस्पतालको बेडमा

( शेरे बिरामी भएर अस्पतालको बेडमा भर्ना भएको थियो, बल्ल तल्ल आँखा लागेको थ्यो ) नर्स : शेरे दाई, ए शेरे दाइ उठ्नुस त ! (शेरे निन्द्राबाट आत्तिदै उठेछ) शेरे : किन के भो, किन मलाइ उठाउनु भएको ? नर्स : मैले तपाईलाइ निन्द्राको गोलि दिनै पो बिर्सेछु भन्या ?

Read More »