सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ अनि छातीमा हात राखेर पेन्सिल उठाएछ । यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ? सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले। सेरेको आमा : मिसले गर्नुभो होला
Read More »को बस्छ यो नर्कमा ?
दसैं मनाउने खर्च जुटाउन नसकेपछि घटस्थापनाको राति हाकु काले र पुतलीको झगडा परेछ। भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर हाकुले भनेछः ‘कहाँ जान लागिस् ?’ पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !! हाकुले नि प्याकिङ गर्न थाल्यो ! पुतलीः अनि आफूचाहिँ नि ? हाकुः म पनि बस्दिन
Read More »आज किन चुपचाप
बाबु : आज तेरि आमा किन चुपचाप छे । मुन्द्रे : आमाले लिप गार्ड माग्दै हुनुहुन्थ्यो मैले झुक्किएर फेबिकल दिएछु ।
Read More »पाँचवटा छोराकी आमा
एउटा मान्छेको पाँचवटा छोराहरु थिए। उसलाई त्यसमा निकै गर्व थियो। उसले आफ्नो श्रीमतीलाई पनि ‘पाँचवटा छोराकी आमा’ भनेर बोलाउने गर्दो रहेछ। तर उसको श्रीमतीलाई यसरी बोलाएको मन नपर्ने रहेछ। एकदिन एउटा पार्टीमा रमाइलो गरिरहेको बेला त्यो मान्छेले रवाफ देखाउन चिच्याउदै भनेछ,” घर कतिबेला जाने, पाँच वटा छोराकी आमा?” उसको श्रीमतीले
Read More »आमाले सोध्लिन् नि खै छोरो भन्लिन्
आमाले सोध्लिन् नि खै छोरो भन्लिन्., fb मा busy छ भन्दिए बाबाले सोध्लान् नि खै छोरो भन्लान्., chat मा busy छ भन्दिए प्रियाले सोध्लीन खोइ प्रिय भन्लिन., online मा आइहाल भन्दिए दाजैले सोध्लान खोई भाइ भन्लान्., cyber मा छ भन्दिए भाइले सोध्लान नि खोइ दाजै भन्लान., dating गाछ भन्दिए भाउजूले
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more