Home / Tag Archives: इज्जत

Tag Archives: इज्जत

रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज

मम् : रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज रोटी खान लाई । । । । फुच्चे : ओए बाउ, रोती घित्न आइज ले! मम् ले एक झ्याम लाएर “ठुक्क गधा! बाउ लाई इज्जत का साथ बोलौन सक्दैनस ?” फुच्चे रुदै, “ओए बाउ, इज्जत का साथ रोती घित्न आइज ले!”

Read More »