Home / Tag Archives: उठनुस्

Tag Archives: उठनुस्

१०:०० बजि सकेछ

श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।” भोली उठँदा त १०:०० बजि सकेछ।। श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?” श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!

Read More »