Home / Tag Archives: कन्जुस

Tag Archives: कन्जुस

एउटा कन्जुसकी छोरीको बिहे

एउटा कन्जुसकी छोरीको बिहे हूँदै रहेछ | जन्तीलाई खाना खुवाउने सुरसार नै थिएन | जतिबेला हेर्दा पनि माइती पक्षकाले पानी मात्र बाँढेको देखेर भोकले टट्टू परेको शेरेले पानी बाँढ्ने लाइ भनेछ :- . . . . . . . . . . . ए हजुर थोरै पुलाउ पाउन सकिन्थ्यो की

Read More »

थुक्क कस्तो लोभी को छिमेकी

शेरे : ओइ ! बुडी आज मेरो कम्मर सड्कीए जस्तो छ ,, जा न पल्ला घर को अन्टि को घर बाट IODEX मागेर ल्या !!! बुडी : ह्या ,, दिए पो माग्नु .. कति कन्जुस छन ,, जान्न म त ..!! , , शेरे : थुक्क कस्तो लोभी को छिमेकी

Read More »

मलाई अन्डरवयर देखाउनुस त

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

Read More »