Home / Tag Archives: कार

Tag Archives: कार

धेरै दिमाग नखाऊ

केटो :- मसँग मेरो साथीको जस्तो कार त छैन तर तिमीलाई आफ्नो आँखामा राखेर घुमाउनेछु, मसँग उसको जस्तो ठुलो बङ्गला त छैन तर तिमीलाई आफ्नो मनमा राख्नेछु, मसँग उसको जति पैसा त छैन तर म मेहनत मजदूरी गरेर तिमीलाई खुवाउनेछु, अरु तिमीलाई के चाहियो ? . . . . .

Read More »

यत्रो दिन्छु तँलाई

एकजना धेरै दानी मान्छेको दुर्घटना भयो‚ उसलाई एउटा अत्यन्तै कञ्जुस मान्छेले आफ्नो रगत दिएर बचायो । यसबाट खुशी भएर दानी मान्छेले कञ्जुसलाई एउटा चम्चमाउँदो कार उपहार दियो । त्यो दानी मान्छेलाई फेरि रगतको आवश्यकता परेछ । फेरि पनि सोही कञ्जुस रगत दिन अगाडि सरेछ । यसपालि चाहिं दानी मान्छेले कञ्जुसलाई

Read More »