शेरेले College मा एउटि केटिलाई सोध्यो “तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?” . . केटि : “म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?” .. . . . . . . . . . शेरे : (मुस्कुराउदै) “कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको”
Read More »घोर कलियुग !
घोर कलियुग् आज एउटा केटिलाई चेस खेलम भनेको त . . . . . एकछिन है म sports shoes लगाएर आउछु रे
Read More »केटिहरु जता नि ठीक्क क्या अब ।
एउटा बिवाहित केटी आफ्नो बोयफ्रेण्ड सँग घुमी राकी थि । । तेती खेर केटीको श्रीमानले देखेर उस्को बोयफ्रेण्ड्लाई दरो कुट्न थालेछ । । ।!!! । । केटी- हान साले लाई हान । ।!!! आफ्नो श्रीमती घुमौन छोडी अर्का को श्रीमती घौमौछ लाज नपचेको नकचरो । । । तेत्तिकैमा बोयफ्रेण्ड जोशियर
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more