(Operation कोठामा) रोगी : यो फ़ुलको माला किन र के को लागि डाक्टर साप ? , , , , , , , , , , , , , , डाक्टर : आज मेरो पहिलो अप्रेसन हो सफल भयो भने मेरो लागि नभए तपाइको लागि!!
Read More »म एकदम सरिफ़ मान्छे हो
( operation कोठामा ) आइमाइ : डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न Please ! डाक्टर : नडराउनुस म एकदम सरिफ़ मान्छे हो आइमाइ : तपाइले कुरा बुझ्नुभएन… त्या बाहिर तपाइको नर्स एक्लै छे क्या !!
Read More »१०:०० बजि सकेछ
श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।” भोली उठँदा त १०:०० बजि सकेछ।। श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?” श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more