Home / Tag Archives: खाना

Tag Archives: खाना

फेसबुक चलाएर के फाइदा ?

( बाबु छोरलाई सम्झाउँदै ) बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन । छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

Read More »