हाकु आफ्नो छोरा सँग :- ओए साले गधा, भाते , चोर्, हैन तैले यो कस्तो सलाई ल्याको ह ? एउटा नि बल्दैन त ? ? हाकु को छोरा :- ल बाऊ ले पनि कस्तो कुरा गरेको होला, अगि बिहान मैले किन्ने बेलामा त सबै एक एक गरी चेक गरी ल्याको
Read More »५+५ कती हुन्छ ?
सेरेको छोरा : ए बाउ, ५+५ कती हुन्छ ? सेरे : थुक्क साले भाते गधा नालाएक गोबर गणेश एती पनि था छैन ? ? . . .. . जा गएर क्याल्कुलटेर लेर आइज ..
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more