Home / Tag Archives: छिमेकी

Tag Archives: छिमेकी

थुक्क कस्तो लोभी को छिमेकी

शेरे : ओइ ! बुडी आज मेरो कम्मर सड्कीए जस्तो छ ,, जा न पल्ला घर को अन्टि को घर बाट IODEX मागेर ल्या !!! बुडी : ह्या ,, दिए पो माग्नु .. कति कन्जुस छन ,, जान्न म त ..!! , , शेरे : थुक्क कस्तो लोभी को छिमेकी

Read More »

तपाईको श्रीमान

छिमेकी महिला चिच्याउदै आइन् :शोभा बहिनी! तपाईको श्रीमान इनारमा डुब्नुभयो। शोभाः हामी त धाराको पानी खान्छौ, इनारमा जे डुबे पनि डुबोस्!

Read More »