Home / Tag Archives: छोरा

Tag Archives: छोरा

फेसबुक चलाएर के फाइदा ?

( बाबु छोरलाई सम्झाउँदै ) बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन । छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

Read More »

हाकु र हाकु को छोरा

हाकु आफ्नो छोरा सँग :- ओए साले गधा, भाते , चोर्, हैन तैले यो कस्तो सलाई ल्याको ह ? एउटा नि बल्दैन त ? ? हाकु को छोरा :- ल बाऊ ले पनि कस्तो कुरा गरेको होला, अगि बिहान मैले किन्ने बेलामा त सबै एक एक गरी चेक गरी ल्याको

Read More »

मेरो GF pregnant भैछ

एकदिन Kanjoos बाउको छोरा ले भनेछ : “बुबा मेरो GF pregnant भैछ Rs.50,000 देउ अनि मात्र चुप बस्छु भनेकि छ बिचरा बुढो ईज्जत कै लागि भयेपनि पैसा दियो .” 2 महिना पछि अर्को छोरा ले पनि भन्यो : “बुबा मेरि GF pregnant भैछ Rs.75,000 माग्दै छ के गरौ .” ए

Read More »

पाँचवटा छोराकी आमा

एउटा मान्छेको पाँचवटा छोराहरु थिए। उसलाई त्यसमा निकै गर्व थियो। उसले आफ्नो श्रीमतीलाई पनि ‘पाँचवटा छोराकी आमा’ भनेर बोलाउने गर्दो रहेछ। तर उसको श्रीमतीलाई यसरी बोलाएको मन नपर्ने रहेछ। एकदिन एउटा पार्टीमा रमाइलो गरिरहेको बेला त्यो मान्छेले रवाफ देखाउन चिच्याउदै भनेछ,” घर कतिबेला जाने, पाँच वटा छोराकी आमा?” उसको श्रीमतीले

Read More »