Home / Tag Archives: छोरी

Tag Archives: छोरी

एउटा कन्जुसकी छोरीको बिहे

एउटा कन्जुसकी छोरीको बिहे हूँदै रहेछ | जन्तीलाई खाना खुवाउने सुरसार नै थिएन | जतिबेला हेर्दा पनि माइती पक्षकाले पानी मात्र बाँढेको देखेर भोकले टट्टू परेको शेरेले पानी बाँढ्ने लाइ भनेछ :- . . . . . . . . . . . ए हजुर थोरै पुलाउ पाउन सकिन्थ्यो की

Read More »

कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ? छोरी :- म “BBA” गर्छु बुवा । बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ? छोरी :- “Boyfriend को Bike मा Aish” बाउ ठाउँको ठाउँमा बेहोस ।

Read More »

मैले बेकारमा छोरिलाइ नराम्रो सोचेछु।

सेरे बिहानै आफ्नि छोरीको कोठामा गयो । पुरा चुरोट को गन्ध आइरहेको थियोे । सेरे : एस्ले चुरोट पिउन थाली । यसो भित्र हेरेको रक्सीको बोतल नि table मै रहेछ । ” Oh my god यस्ले त रक्सी पनि पिउन थालिछ क्यारे । ” त्यतिकै मा यसो खाट मा हेरेछ,

Read More »