एउटा जड्याह भट्टीमा रुदै पिउदै रहेछ……….. … छेउमा बसेको अर्को जड्याहले सोधेछ “भाइ किन रोएको, के भयो ?” . अनि रुने वाला ले भनेछ ‘मैले भर्खर मेरो श्रीमतीलाई १ बोतल भोड्का संग साटे सधैको लागि !” . छेउ को जड्याह : ऐ श्रीमती को याद आएर रोको होला हैन ?
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more