Home / Tag Archives: जन्मदिन

Tag Archives: जन्मदिन

भोली मेरो जन्मदिन हो

केटी :- डार्लिङ भोली मेरो जन्मदिन हो केटा :- really ….? happy birthday darling in Advance !! केटी :- के gift दिन्छौ मलाइ ? केटा :- Ring दिन्छु केटी :- Ring ? Wow superb love you darling केटा :- २ ring दिन्छु न उठाउनु नि पैसा धेरै छैन

Read More »

केक मा ४० वाट को बत्ति

जन्मदिन को केक मा ४० वाट को बत्ति बलेको देखेर श्रीमान : यो केक मा किन बल्ब बालेको श्रीमती : अनि हजुरको जन्मदिन होइन त आज श्रीमान : अनि जन्मदिन मा केक मा मम बत्ति बाल्छन कि बल्ब ? श्रीमती : त्यत्रो ४० वोटा मम बत्ति नअट्ने देखेर ४० वाट

Read More »