Home / Tag Archives: डक्टर

Tag Archives: डक्टर

यस्तो हाल भयो नि

डाक्टर : तपाई को दाँत कसरी झर्यो ? माग्ने बुढो : सर हिजो बेलुका मेरी श्रीमती Muiya ले कडा रोटी पकाएकी थिइन ! डक्टर : अनि खान्न भनेको भए भैहाल्थ्यो नि त ! . . . माग्ने बुढो : त्यही भनेर त यस्तो हाल भयो नि

Read More »

गफ़ नलगा तँ एस एल सी फ़ेल

रामेले आफ़्नो श्रीमती बिरामी भएर अस्पताल लगेछ उपचारको क्रममा श्रीमती को मिर्त्यु भएछ। अनि मसानघाटमा जलाउन लागेछ तर अकस्मात उसको श्रीमतीको होस आएछ। मलाई के गरेको म त जिउँदै छु त। रामेले भन्यो गफ़ नलगा तँ एस एल सी फ़ेल भएकीले जिउँदै छु भनेर हुन्ंछ र उहाँ एम बि सी

Read More »