Home / Tag Archives: डाक्टर

Tag Archives: डाक्टर

म एकदम सरिफ़ मान्छे हो

( operation कोठामा ) आइमाइ : डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न Please ! डाक्टर : नडराउनुस म एकदम सरिफ़ मान्छे हो आइमाइ : तपाइले कुरा बुझ्नुभएन… त्या बाहिर तपाइको नर्स एक्लै छे क्या !!

Read More »

मेरो पतिलाइ यहा भित्र बोलाउनुस न

आइमाइ : (operation कोठामा) डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न प्लिज़ डाक्टर : नडराउनुस म एकदम सरिफ़ मान्छे हो आइमाइ : तपाइले कुरा बुझ्नुभएन…त्यहाँ बाहिर तपाइको नर्स एक्लै छ क्या

Read More »

एकदम सिरियस रैछ

एक साँझ एउटा डाक्टरको मोबाइल बज्यो- ओए साले के गर्दै छस्? कत्ति नयाँ बुढी संग टाँसिएर बस्छ्स् ? यहाँ हामी चार जना मात्र भयौं, आइज म्यारिज खेलौं ! . डाक्टरले हतार हतार कपडा लायो, सेतो कोट लायो, आफ्नो समान मिलायो ! . नयाँ स्वास्नी नजिकै आइ, उसको हात समातेर मधुरो

Read More »

विष फैलिएको छ, खुट्टा काट्नुपर्छ

शेरेको खुट्टा नीलो भयो, ऊ आफ्नो खुट्टा डाक्टरलाई देखाउन गएछ। . डाक्टर – तपाईको खुट्टामा पुरै विष फैलिएको छ, खुट्टा काट्नुपर्छ अनि नक्कली खुट्टा राख्नुपर्छ। . खुट्टा काटेको दुई दिन पछि नक्कली खुट्टा पनि निलो भएछ र शेरे फेरि डाक्टरकहाँ गएछ) . डाक्टर – अब बल्ल पो पत्ता लाग्यो, तपाईको

Read More »

एक कप मिठो चिया

शेरेको हजुरबा चिया पसलमा जान्छ… ., ., शेरेको हजुरबा : ओ भाइ एक कप मिठो चिया ल्याउ त .. . (गिलासमा औंला डुबाउदै चिया ल्याउंछ) ., हजुरबा : ओए गधा तलाई अलिकति लाज लाग्दैन हं, यस्तो गिलासमा हात डुबाउदै चिया ल्याउन ?? .. .. केटो: हजुरबा मेरो औला डाक्टरले तातो

Read More »

दुब्लाउने उपाय

एक दिन राजाराम (लादालाम) डाक्टरकोमा गएछ। लादालाम : डाक्टर साप, म अली मोतो भए जस्तो लाग्यो । मलाई दुब्लाउने उपाय बताइदिनुपल्र्यो! डाक्टर: तपाइले अब धेरै समय खेलमा बिताउनुपर्यो। हरेक दिन तपाँई १ घण्टा फुटबल, १ घण्टा क्रिकेट र १ घण्टा टेनिस खेल्नुपर्यो। लादालाम : त्यो त ठिक छ डाक्टर साप,

Read More »