Home / Tag Archives: तपस्या

Tag Archives: तपस्या

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस

Read More »

प्रभु मलाई एउटा खोर

बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ? बोका : प्रभु मलाई एउटा खोर दिनु । महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ? बोका : प्रभु त्यो त प्रकाश ओझाले भत्काइदियो

Read More »