डाक्टर : तपाई को दाँत कसरी झर्यो ? माग्ने बुढो : सर हिजो बेलुका मेरी श्रीमती Muiya ले कडा रोटी पकाएकी थिइन ! डक्टर : अनि खान्न भनेको भए भैहाल्थ्यो नि त ! . . . माग्ने बुढो : त्यही भनेर त यस्तो हाल भयो नि
Read More »डाक्टर : तपाई को दाँत कसरी झर्यो ? माग्ने बुढो : सर हिजो बेलुका मेरी श्रीमती Muiya ले कडा रोटी पकाएकी थिइन ! डक्टर : अनि खान्न भनेको भए भैहाल्थ्यो नि त ! . . . माग्ने बुढो : त्यही भनेर त यस्तो हाल भयो नि
Read More »