Home / Tag Archives: दुलाहा

Tag Archives: दुलाहा

१० जना केटीहरु संग चक्कर

( विहेको जग्गेमा दुलाहा दुलही ) दुलाह : मैले केहि भन्नु छ तिमीलाई… दुलही : के कुरा, भन्नुस न … दुलाहा : “मेरो १० जना केटीहरु संग चक्कर चलेको थियो ” दुलही : “मलाई थाहा थियो । । कुण्डली नै मिलेपछि चरित्र नमिल्ने त कुरै भएन नि ।”

Read More »