Home / Tag Archives: देउसी

Tag Archives: देउसी

Deusi Bhailo Song – देउसी रे !

ए भन मेर भाई हो, देउसी रे ! ए राम्ररी भन, देउसी रे ! ए स्वोर मिलाई भन, देउसी रे ! ए यो घर कत्रो, देउसी रे ! सिंह दरबार जत्रो, देउसी रे ! यो आँगन कत्रो, देउसी रे ! टुँडिखेल जत्रो, देउसी रे ! हामी त्यसै, देउसी रे !

Read More »

Tihaar (dipaawali) को शुभकामना सन्देश नेपालीमा

घरमा लक्ष्मी माताको बास होस्, शत्रुहरुको नास होस्, हरेक कामना पुरा होस्, खुशीयालिको वर्षात होस् अनी तिहार तपाईँको खास होस् तिहारको हार्दिक मंगलमय शुभकामना । *************************************** मासको बारा, मुलाको अचार, औँसिको कालो रातमा दियोको बहार खुशी को लहर, शुभकामना तपाईंलाई शुभ तिहार । *************************************** तिहार आयो, खुशीयाली छायो, दियो बाल्यौं,

Read More »