एक भिकारी एक घरमा भिख माग्दै थियो, भित्र बाट एउटी सानी नानी निक्लिइन् भिखारी : “भगवानको नाममा केहि देउ बाबा” नानी :- म बाबा होईन छोरी हुँ … भिखारी : “भगवानको नाममा केहि देउन नानी ,, नानी :- “मेरो नाम रिना हो ” भिखारी : “भगवानको नाममा केहि देउ रिना
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more