Home / Tag Archives: पति

Tag Archives: पति

म एकदम सरिफ़ मान्छे हो

( operation कोठामा ) आइमाइ : डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न Please ! डाक्टर : नडराउनुस म एकदम सरिफ़ मान्छे हो आइमाइ : तपाइले कुरा बुझ्नुभएन… त्या बाहिर तपाइको नर्स एक्लै छे क्या !!

Read More »

कति माया गर्छौ मलाई??

पत्नी- यदि म मरे भने तिमी के गर्छौ ? . . पति- सायद म पनि मर्छु होला । पत्नी- किन ?यति माया गर्छौ मलाई?? पति- माया साया केही होइन धेरै खुसी भयर पनि मानिसको ज्यान जान सक्छ ।

Read More »