Home / Tag Archives: परपुरुष

Tag Archives: परपुरुष

श्रीमती परपुरुषसँग

अपराधी : हो श्रीमान्, मैले आफ्नी श्रीमतीलाई मारेको हुँ, किनकि ऊ परपुरुषसँग सुतकी थिई । न्यायाधीश : के उसलाई मार्न आवश्यक थियो ? अपराधी : हरेक साता एउटा पुरुषलाई मार्नुभन्दा त उसैलाई मार्नु राम्रो विकल्प थियो श्रीमान्

Read More »