Home / Tag Archives: पुतली

Tag Archives: पुतली

को बस्छ यो नर्कमा ?

दसैं मनाउने खर्च जुटाउन नसकेपछि घटस्थापनाको राति हाकु काले र पुतलीको झगडा परेछ। भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर हाकुले भनेछः ‘कहाँ जान लागिस् ?’ पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !! हाकुले नि प्याकिङ गर्न थाल्यो ! पुतलीः अनि आफूचाहिँ नि ? हाकुः म पनि बस्दिन

Read More »