Home / Tag Archives: पुलिस

Tag Archives: पुलिस

रोडको बीचमा पुलिस

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ | रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !! केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !

Read More »

मेरो रक्सी छुटाउन सक्नुहुन्छ?

एकजना जँड्याहाले मन्दिर अगाडि उभिएर हात जोड्दै भनेछ जड्याहाः हे भगवान्! के तपाई मेरो रक्सी छुटाउन सक्नुहुन्छ? रक्सी छोड्ने कुराले भगवान् साँच्चिकै बोलेछन्- भगवान् : अवश्य। : : : : : : : : : : : जड्याहा : (खुशी हुँदै) मेरो 5 बोतल रक्सी पुलिसले समाको छ, त्यो छुटाईदिनुस

Read More »