Home / Tag Archives: बच्चा

Tag Archives: बच्चा

अफ्रीकामा एउटा कालो बच्चा

राजेश दाई : अफ्रीका मा एउटा कालो बच्चा जनमेछ | अब भन त्यसको दात कुन रंगको थियो होला | . . . . धुर्मुस : अरे त्यो दात त सबै को सेतो नै हुन्छ नि |. . . . . राजेश दाई :(धुर्मुसको टाउको मा प्याट्ट हानेर ) मुर्ख को

Read More »

बिबाह भयेको 3 महिना पछि बच्चा भयो

धुर्मुसे को बिबाह भयेको 3 महिना पछि बच्चा भयो… धुर्मुसे : यो 3 महिना म नै कसरि बच्चा भयो? सुन्तली : धुर्मु तिम्रो बिबाह भयेको कति भयो? धुर्मुसे : 3 महिना सुन्तली : अनि मेरो बिबाह भयेको? धुर्मुशे : 3 महिना सुन्तली : अनि बच्चा कति महिना मा भयो? धुर्मुशे

Read More »

तिम्रो divorce हुदा त

एउटा युवतीले अर्को युवतीलाई सोधीन : “तिम्रो divorce हुदा त एउटा मात्र बच्चा थ्यो तर अहिले कसरी चार ओटा भए?” अर्को युवती : “कहिले कै उनि माफी मग्न आउछन, तेसैले…”

Read More »

परिवार नियोजन भन्या के हो ?

आजभोलिका फटाहा बच्चाहरू नाति : हजुरबा ! यो परिवार नियोजन भन्या के हो ? हजुरबा(रिसाउँदै) : भाग उता ! मलाई थाहा छैन ! नाति : मलाई थाहा छ बुढा ! ! तिमीलाई थाहा भएको भए अहिले सम्पत्तिका १४ टुक्रा गर्नुपर्थ्यो र ?

Read More »

महा “TENSION” “TENSION”

एउटा सुन्दर केटीले बाटोमा तपाईंसँग लिफ्ट मगिन र तपाईंले लिफ्ट दिनु भयो बाटोमा तिनी बिरामी भईन । “TENSION” डाक्टर : ल बधाई छ, तपाईं बुवा बन्नु भयो। अर्को “TENSION” तपाईं : म यो बच्चाको बुवा होइन । केटीले भनिन : यो नै बच्चाको बुवा हो । झन “TENSION” खैलाबैला भयो,

Read More »