Home / Tag Archives: बजार

Tag Archives: बजार

१ केजि साग जोख्दिनुस न मलाइ

मुन्द्रे सब्जी किन्न बजारतिर गएछ। सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ । तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!

Read More »

मलाई अन्डरवयर देखाउनुस त

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

Read More »