मम् : रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज रोटी खान लाई । । । । फुच्चे : ओए बाउ, रोती घित्न आइज ले! मम् ले एक झ्याम लाएर “ठुक्क गधा! बाउ लाई इज्जत का साथ बोलौन सक्दैनस ?” फुच्चे रुदै, “ओए बाउ, इज्जत का साथ रोती घित्न आइज ले!”
Read More »कतिको drink गर्नु हुन्छ?
एक दिन एउटा केटा केटि हेर्न गएछ अनि कतिको बाउले सोदेछ – तपाई कतिको drink गर्नु हुन्छ? . केटा -धेरै होइन वर्ष मा दुइ पल्ट मात्र ससुरा ज्यु (ससुरा खुसि हुँदै सोदेछ्न ) -कहिले र कहिले? . अनि त्यसपछि ज्वाई ले भनेचन -एक दिन मेरो BIRTHDAY को दिन र अर्को
Read More »पाँचवटा छोराकी आमा
एउटा मान्छेको पाँचवटा छोराहरु थिए। उसलाई त्यसमा निकै गर्व थियो। उसले आफ्नो श्रीमतीलाई पनि ‘पाँचवटा छोराकी आमा’ भनेर बोलाउने गर्दो रहेछ। तर उसको श्रीमतीलाई यसरी बोलाएको मन नपर्ने रहेछ। एकदिन एउटा पार्टीमा रमाइलो गरिरहेको बेला त्यो मान्छेले रवाफ देखाउन चिच्याउदै भनेछ,” घर कतिबेला जाने, पाँच वटा छोराकी आमा?” उसको श्रीमतीले
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more